१. १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सन् २०१९ मा कुन देशमा हुदैछ ?
- भारत
- बंगलादेश
- अफगानस्थान
- नेपाल
Report this question
२. संयुक्त राष्ट्र संघिय मानब बिकास प्रतिबेदन सन् २०१७ अनुसार बिश्वको सबै भन्दा राम्रो मानब बिकास सुचांक भयको देश कुन हो ?
- नर्वे
- जर्मनी
- अस्ट्रिया
- भारत
Report this question
३. बिश्वमै पहिलो पटक स्विच्छिक मृत्युवरनको अनुमति दिने देश कुन हो ?
- बेलायत
- फ्रान्स
- बेल्जियम
- पोर्चुगल
Report this question
४. ६८ वर्ष पछि सुपर मूम कहेले देखियो ?
- २०७३ कात्तिक २९
- २०७३ कात्तिक २०
- २०७३ कात्तिक २८
- २०७३ कात्तिक १९
Report this question
५. सामुन्द्रिल वायु भनेको के हो ?
- जमिनबाट समुन्द्रतिर बग्ने वायु
- समुन्द्रबाट जमिनतिर बग्ने वायु
- समुन्द्रबाट समुन्द्रतिर बग्ने वायु
- जमिनबाट जमिनतिर बग्ने वायु
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel