१. कुनै महिनाको सातौ दिन आईताबार पर्दछ र सो महिनाको 11 औ दिनको ३ दिन अघि कुन बार पर्दछ ?
- आइतबार
- सोमबार
- मंगलबार
- बुधबार
Report this question
२. दिईएका मध्ये संघिय राज्य निर्माणका आधारमा कुन हुन सक्छन ?
- आर्थिक सामर्थ्याता
- साझा पहिचान
- पहुच र प्रतिष्ठा
- माथिका सबै
Report this question
३. सौर्यमंडलको सबैभन्दा चम्किलो तारा कुन हो ?
- अल्फा सेन्टाउरि
- प्रोक्सिमा सेन्टाउरि
- डगस्टार
- रिजेल
Report this question
४. सयुक्त राष्ट्र संघको महासचिब एन्टोनियो गुटेरेस कुन देशको नागरिक हो ?
- सर्बिया
- दक्षिण अफ्रिका
- पोर्चुगल
- चिन
Report this question
५. नेपालको सबै भन्दा ठुलो फलाम खानि कता पत्ता लगाइएयको छ ?
- रामेछापको ठोसे
- नवलपरासी को धौंबादी
- पाल्पाको रामपुर
- पर्वतको फलेबेश
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel