Welcome, Guest

नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना सम्बन्धी सूचना

2075-12-15 / Source: nepalpolice.gov.np  /  17K 3

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूह तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरुबाट रु.१०।– को टिकट टाँसी (स्वयम् उपस्थित भई) दरखास्त आव्हान गरिन्छ ।
 
 
थप जानकारी 

You need to login to comment.

3 Comments

Dharbendra Mandal

on 01 Apr, 2019

Dear sawari taraf ko privies questions upload grnu hunx hjur

Bishnu Mahata

on 30 Mar, 2019

प्राविधिक यति धेरै काेटा खुलाउनु तर उमेरककाे हद ताेक्नु। अन्य पढेकाे मानिसकाे स्तरकाे कुनै मानेयता रहेन। बेराेजगारले युवाहरु उस्तै ३० देखि ४० नाघ्न लागि सकेे मानिसहरु बाैलाउनु सिबाय कुनै बिकल्प छैन ।

Ratan Dhami

on 29 Mar, 2019

भौतिक तिर कुन कुन तहको कर्मचारी मागेको होला कृपया यसको विस्तृत विवरण कसरी हेर्न सकिन्छ।

Facebook Comments

Read More News