Welcome, Guest

लोकसेवाले २० हजार कर्मचारीका लागि आवेदन खोल्दै

2075-12-14 / Source: livingwithict.com  /  12.2K 8

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाण्डौ – लोकसेवा आयोगले विभिन्न तह गरी १५ देखि २० हजार कर्मचारीको भर्ना प्रक्रिया सुरु गर्ने गर्ने भएको छ । 
 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी समायोजनको काम सकिएको जानकारी दियाे । सम्मेलनमा मन्त्री लालबाबु पण्डितले आगामी आर्थिक वर्षभित्र कर्मचारी नियुक्त हुने गरी छोटो प्रक्रियाबाट कर्मचारी नियुक्त गर्ने याेजनामा आफू रहेको बताए । 
 
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया सकिएकाले निजामती सेवाका लागि अब आवेदन आह्वान गर्ने तयारी गरिएकाे उनले बताए ।  
 
मन्त्री पण्डितले चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षाको तयारी गर्न आयोगलाई निर्देशन दिइएको बताए । 
 
उनका अनुसार समायोजना प्रक्रियापछि विभिन्न तहका गरी निजमाती सेवा २० हजार कर्मचारीको अभाव छ । 

You need to login to comment.

8 Comments

Bijay Gandhi

on 05 Apr, 2019

kahile khulxa

Bishnu Mahata

on 31 Mar, 2019

सरकारि जागिर खुल्छ भन्दा भन्दै उमेरले नेटाे काट्याे तर दुलेपनि सिमित काेटा खुल्छ बर्सेनि युवा जनसकति उत्पादन छन् उमेरले नेटाे काट्छ । जिवनमा सफलता पाउने अास हराउछ ।याे देश काे बेराेजगारि समस्याले मानेसकाे जीवन तनावमय बनेकाे छ ।

Sandesh Panta

on 30 Mar, 2019

Greate

Bishal Rana Magar

on 30 Mar, 2019

good news...

prabal subba

on 29 Mar, 2019

aba coming year ma ho .

Nabin Lamichhane

on 29 Mar, 2019

dinesh shrestha

on 29 Mar, 2019

Next month hoki yahe month ma khulxa

sam raj

on 29 Mar, 2019

When kaba Khul xa

Facebook Comments

Read More News