Welcome, Guest

खाद्य संस्थानमा वरिष्ठ अधिकृतदेखि प्रशासन सहायकको जागिर खुल्यो

2075-10-04  /  12.9K 2

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

माघ ४, २०७५ काठमाडौं, नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आव्हान गरेको छ।  संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सवैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ। वरिष्ठ अधिकृतका लागि १ हजार ५० दस्तुर तिर्नुपर्ने छ। त्यस्तै प्रशासन सहायकका लागि ३५० तिर्नु पर्ने छ।

हेर्नुहोस् विस्तृत विज्ञापन


You need to login to comment.

2 Comments

Ramjatan Pandit

on 27 Jan, 2019

kina xaina sir

Bobby Prince

on 25 Jan, 2019

अन्लाईन फोर्म को व्यवस्था छैन र

Facebook Comments

Read More News