Welcome, Guest

कम्तिमा एक परिवारलाई १२० दिन रोजगार कार्यक्रम तयार हुँदै

2075-04-07 / Source: aarthiknews.com  /  4.2K 3

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं, साउन ७ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिामा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ।
 
न्यूनतम ‘एक परिवार’ एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम १ सय २० बराबरको पारिश्रमिकको आधा रकम निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी प्रारम्भिक खाका तयार गरिएका हो।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन कार्ययोजनाका लागि ७ वटा प्रदेशका सामाजिक सुरक्षामन्त्रीहरुसँग सुझाव लिन आइतबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको छ ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा मुलकुभरका ७ सय ५३ स्थानीय तहमा प्रभावकारी रुपमा सञ्चालन गरिने बताए । आजको कारोवार दैनिकमा खबर छ ।

You need to login to comment.

3 Comments

मुना किङ्गरीङ्ग मगर

on 06 Sep, 2018

छिटै दिनोस त म नी बेरोजगार छु

Sita Sharma

on 28 Jul, 2018

chadai hos

Aditya Rai

on 28 Jul, 2018

Nice plan

Facebook Comments

Read More News