गोरखापत्र संस्थानले माग्यो यति धेरै कर्मचारी ! (हेर्नुस् सूचना)
2075-02-26 / Source:
gorkhapatraonline.com
/ 30.6K
10
लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
गोरखापत्र संस्थानले धेरै संख्यामा कर्मचारी माग गरेको छ ।
आजको गोरखापत्रमा एक सुचना प्रकाशित गरि कर्मचारीहरु माग गरेको छ ।
संस्थानले गोरखापत्र राष्ट्रिय दैनिकका लागि कार्यकारी सम्पादक देखि प्रबन्ध, सहसम्पादक, अपरेटर हेल्पर लगाएत विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।
परिक्षाको किसिम लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुने सूचनामा उल्लेख छ ।
आवेदन आजको मितिले ३५ दिन र दोब्बर दस्तुर तिरेर थप ७ दिन लाग्ने छ ।
थप जानकारीको लागि सूचना हेर्नुस् :
Read More News
Chandan Sah
on 11 Sep, 2018
BBS gare ra MBS final diye xu