Welcome, Guest

सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको यस्तो छ पूर्णपाठ

2075-02-07 / Source: merolagani.com  /  6.9K 2

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

अार्थिक बर्ष ०७५/७६ काे नीति तथा कार्यक्रम साेमबार संसदमा प्रस्तुत भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमले वर्तमान पुस्ताले नै अनुभुत गर्नेगरि विकास र समृद्धि हासिल गरि याे बर्ष अार्थिक समृद्धिकाे इतिहास रच्ने अाधार बर्ष हुने दाबी गरेकाे छ ।
 
अागामी अार्थिक बर्षमा दाेहाेराे अंक नजिककाे र पाँच बर्षभित्र दाेहाेराे अंककाे अार्थिक वृद्धिदर हासिल गरिने उल्लेख छ ।
 
त्यस्तै सरकारले हालको प्रतिव्यक्ति आय पाँच बर्षमा दोब्बर बनाउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ यस्तो छ :-
 
 सरकारको नीती तथा कार्यक्रम मोबाइलमा पढ्न यस लिङ्कलाई फलो गर्नुहोस्

You need to login to comment.

2 Comments

Suman Stha

on 22 May, 2018

2 finger le scroll hune raixa

Sanjib Shrestha

on 22 May, 2018

kin ho complete nai xain kasrai herne ho

Facebook Comments

Read More News