Welcome, Guest

सशस्त्र प्रहरी बल नयाँ भर्ना सम्बन्धि सूचना

2075-01-21 / Source: gorkhapatraonline.com  /  19.1K 5

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

श्री सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेका प्राबिधिक समूह तर्फ उल्लेखित पदहरुमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि देखाए बमोजिनका योग्यता पुगेका इच्छुक निपाली नागरिकहरुबाट रु १० को टिकेट टासी दरखास्त आहवान गरिन्छ 

१) दर्खास्त लिने मिति : २०७५/०१/२१ गते , बिहान १०:०० बजे देखि २०७५/०२/२० बेलुका १७:०० बजे सम्म 

२) सम्पर्क मिति : २०७५/०२/२५ बिहान ११:००  बजे , फारम दर्ता गरेको सम्बन्धित कार्यालयमा 

३) दरखास्त फारम बुझाउने स्थान : सशस्त्र प्रहरी बल नेपाल , प्रधान कार्यालय , भर्ना तथा छनौट कार्यालय , हल्चोक 


You need to login to comment.

5 Comments

Raman Lawot

on 08 May, 2018

lab technical ko post lai chai ka ka ko document cahina ho vandim na plez ☺

badal xetry

on 07 May, 2018

Yo notiece zoom hudaina kina

Lama Dong Tmg Agegrila

on 06 May, 2018

yo kun thumah barni parni ho form

Ghanashyam thapa

on 05 May, 2018

कुन कुन थाउ हो सर खुलेको

Chandan Kumar

on 04 May, 2018

Rajankumar bankul Nepali number 9809226618

Facebook Comments

Read More News