Welcome, Guest

तीन सय प्रहरी जवान ‘हवल्दार’मा बढुवा, काे–काे परे बढुवामा ?

2075-01-17 / Source: news24nepal.com  /  9K 1

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं: नेपाल प्रहरीमा ३ सयजना जवानलार्इ हवल्दार पदमा बढुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार बढुवा प्रकृया अगाडि बढाएको हो। पहिलो चरणमा ३ सय जवानलाई हवल्दारमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ।
 
माथिल्लो तहको बढुवा नियमित भए पनि तत्लो तहका प्रहरीको बढुवा लामो समयदेखि हुन सकेको थिएन।
 
प्रहरी प्रधान कार्यालयले केहि दिन अघि मात्र ५ हजार जवानको एकैचोटी सरुवा गरेको थियाे। साथै ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवाको लागि सिफारीस पनि गरिएको थियो।
 
हेर्नुहाेस्, काे–काे परे बढुवामा ?


You need to login to comment.

1 Comments

Manoj Shah

on 01 May, 2018

nepalpolice

Facebook Comments

Read More News