Welcome, Guest

नेपालीको प्रतिव्यक्ति आय एक लाख रुपैयाँ नाघ्यो

2075-01-12 / Source: news24nepal.tv  /  5.2K 5

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं । यो बर्ष नेपालीको प्रतिव्यक्ति आयमा सुधार भएको छ । सुधार भएसँगै नेपालीको प्रतिव्यक्ति आय १ लाख नाघेको नाघेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलरमा पुगेको हो । यो नेपाली रुपैयाँमा प्रतिस्थावन गर्द आजको डलरको मूल्यअनुसार यो १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ बराबर हुन आउँछ । पहिलो पटक नेपालीको ‘पर क्याप्टा इन्कम’ डलरमा फोर डिजिट भएर १ लाख रूपैयाँ माथि पुगेको हो ।
 
गतवर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८६६ डलरमा पुगेको थियो । यो बर्ष भने १३८ डलरले वृद्धि भएको छ ।

You need to login to comment.

5 Comments

Shishir Niroula

on 02 May, 2018

badera hola manxelai khana launa dhaudhau xa

Shishir Niroula

on 02 May, 2018

khulkyo

Pukar Kc

on 27 Apr, 2018

hawa kura

prabin tharu

on 26 Apr, 2018

प्रति व्यक्ति अाय बढेर के गर्नु युवा वेराेजगार छन्।।। प्रति व्यक्ति अाय चाहिँ कसरी बढ्याे भ्रष्टचार बाट?????

एम बोहरा

on 26 Apr, 2018

का कुन ठाउमा बढयो ।नेपालमा छौ कि बिदेशमा ।।हावा कुराको समाचार नबनाइयोस।।jpt

Facebook Comments

Read More News