2074-11-12 / Source: onlinekhabar / 16.5K 1
१२ फागुन, काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगका अनुसार ४ हजार ७२ जना प्रारम्भिक परीक्षामा पास भएका छन् ।
गत माघ २७ गते लिइएको परीक्षामा २१ हजार २२१ जना सहभागी भएका थिए ।
प्रारम्भिक परीक्षामा पास भएकाहरुले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउँछन् ।
हेर्नुहोस् शाखा अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा
Santosh Ghimire
on 25 Feb, 2018
oh no