Welcome, Guest

कक्षा ११ मा जिपिए नराख्ने

2074-09-12 / Source: news24nepal.tv  /  14.4K 5

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ सिस्टममा कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भए पनि विद्यार्थीलाई ग्रेडपोइन्ट एभरेज (जिपिए) नदिने भएको छ । केही दिनपछि बस्ने बोर्ड बैठकमा कक्षा ११ मा जिपिए नराख्ने प्रस्ताव पेस गर्ने तयारी हुँदै छ । आजको नयाँपत्रिकामा खबर छ ।
 
बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले एक सातामा बोर्ड बैठकबाट ग्रेडसिटको टुंगो लगाउने बताए । अध्यक्ष पौडेलले कक्षा ११ र १२ ‘सिंगल सब्जेक्ट ट्रयाक सिस्टम’मा चलेका कारण ग्रेडिङमा नतिजा निकाले पनि जिपिए नराख्ने बताए । उनले भने, ‘जिपिए नराख्ने प्रस्ताव तयार छ, यो प्रस्ताव बोर्डबाट पारित होला ।’

You need to login to comment.

5 Comments

yadavdipendra

on 24 Feb, 2018

good

Ajit Kamait

on 05 Feb, 2018

Good

Dharbindra Yadav

on 19 Jan, 2018

कक्षा ११ मा जिपिए किन न राख्ने कारण के होला

Madhab Bist

on 11 Jan, 2018

tq

[email protected]

on 28 Dec, 2017

good

Facebook Comments

Read More News