Welcome, Guest

सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत

2074-09-05 / Source: pahilopost.com  /  14.1K 5

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ: नेपाली सेनाले एकैपटक १५० अधिकृत (क्याडेट) को पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका न्युनतम प्रमाणपत्र तह उतीर्ण गरेकाले आवेदन दिन सक्नेछन्।
 
खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। विज्ञापन अनुसार खुलातर्फ ८३ जनाको कोटा निर्धारण गरिएको छ। यस्तै समावेशीतर्फ महिला १३, आदिवासी जनजाति २२, मधेशी १९, दलित १० र पिछडिएको क्षेत्रमा ३ जनाको कोटा निर्धारण गरिएको छ।
 
पुस ४ गतेदेखि माघ ३ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ । जंगी अड्डा भद्रकालीसहित सबैै पृतनाहरुमा दरखास्त फाराम पाइनेछ।
 
हेर्नुस् विज्ञापन

You need to login to comment.

5 Comments

agni rai

on 20 Jan, 2018

अधिकृत को लागि शैक्षिक योग्यता कति होला

तिम्रो अनगिन्ती लभ

on 12 Jan, 2018

cotact no. plz

Amrit Chhetri

on 27 Dec, 2017

phon no khai ta ani kun adrees ma jane

Boss Main

on 24 Dec, 2017

ho

Bhakta Kc

on 20 Dec, 2017

lok sewa lay kina yeti dherai falyeko .

Facebook Comments

Read More News