Welcome, Guest

लोक सेवाले निकाल्यो अधिकृतको नतिजा, ३६८ जना पास (नामावलीसहित)

2074-08-12 / Source: onlinekhabar.com  /  19.1K 3

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

१२ मंसिर, काठमाडौं । लोक सेवा आयोगले अधिकृत तहको परीक्षाको नतिजा प्रकाशित गरेको छ । प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद सेवातर्फ राजपत्रांकित तृतीय श्रेणी अप्राविधिकको नतिजा मंगलबार सार्वजनिक भएको हो ।
 
लोक सेवा आयोगले खुला तथा समावेशीतर्फबाट अधिकृत पास भएका ३६८ जनाको योग्यताक्रम सार्वजनिक गरेको छ जसमा विवेक रिजालले एक नम्बरमा नाम निकालेका छन् ।
 
खुलाबाट २०२ जना, महिला कोटाबाट ५३ जना, आदिवासी जनजातीबाट ४७ जना, मधेसीबाट ३७ जना, दलितबाट १६ जना, पिछडिएको क्षेत्रबाट ७ जना र अपांगबाट ६ जनाले अधिकृतमा नाम निकालेका छन् ।
 
हेर्नुहोस् विज्ञापन नम्बर १६६८३/०७३–७४ को अधिकृतको नतिजा
 


You need to login to comment.

3 Comments

Sagar Rupakheti

on 01 Dec, 2017

baki page khoi tw???

Sagar Rupakheti

on 01 Dec, 2017

baki page khoi tw???

Bishal Kumar Shah Ji

on 29 Nov, 2017

DHAI RAI RAMRO

Facebook Comments

Read More News