Welcome, Guest

ईन्जिनियरीङ्ग लोकसेवाको Syllabus परिवर्तन हुँदै ।

2074-07-25 / Source: ernepal.com  /  14.8K 7

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

यस यससालबाट लोकसेवा आयोगले लिने ईन्जिनियरीङ्ग बिषयको परिक्षाको पाठ्यक्रम परिवर्तन हुने भएको छ । यस अघि  ईन्जिनियरीङ्ग बिषयका मात्र प्रश्नहरु सोधिने गरेकोमा यो बर्ष बाट प्रशासन सम्बन्धि प्रश्नहरु समेत थप हुन लागेको लोक सेवा आयोग स्रोतले जानकारी दिएको छ ।
 
साथै ईन्जिनियरीङ्गमा सिभिल समुहमा समुह भित्र जनरल, सडक, खानेपानी, बिल्डिङ्ग जस्ता उपसमुहको पाठ्यक्रम बेग्ला बेग्ला हुने गरेकोमा, अब बिल्डिङ्ग बिषय बाहेकका उपसमुहहरुको पाठ्यक्रमहरु भने एउटै बनाउन लागिएको हो । स्रोतका अनुसार अब ईन्जिनियरीङ्ग लोकसेवाका लागि झण्डै ३० प्रतिशत प्रशासन बिषयका प्रश्नहरु सोधिनेछन् ।
 
लोकसेवा आयोगले ईन्जिनियरीङ्ग समुहको बिज्ञापन तथा पाठ्यक्रम आगामी २९ गते सार्वजनिक गर्दे छ ।

You need to login to comment.

7 Comments

nand kishor

on 28 Aug, 2019

plz. BE civil loksheba ko syllabus rakhi dinu sir

Bipin Chaudhary

on 05 Mar, 2018

yaistai x o sathiharu Nepal para

Binod Baral

on 24 Jan, 2018

lockeswes sub enyineering

lalan gupta

on 22 Nov, 2017

syllabus is according to subject wise with exact Mark.. please also consider this

Kamal

on 16 Nov, 2017

पाठ्यक्रम परिवर्तन नभएको हो?

Mausam Pokhrel

on 16 Nov, 2017

syllabus chai aayenata

Khagendra Chand

on 15 Nov, 2017

syllabus katikhera aunxa

Facebook Comments

Read More News