Welcome, Guest

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन वोर्डमा कर्मचारी आवश्यकता

2074-06-27 / Source: gorkhapatraonline.com  /  14.1K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन वोर्डले विभिन्न १४ वटा पदमा रोजगारीको लागि सूचना प्रकाशित गरेको छ।  दरखास्त फारम http://www.kvwsmb.org.np/ बाट डाउनलोड गर्नुहोला। 

गोरखापत्र मा प्रकाशित बिज्ञापन हेर्नुहोस। 


You need to login to comment.

Facebook Comments

Read More News