Welcome, Guest

राष्ट्र बैंकले जारी गर्यो एकीकृत निर्देशिका २०७४, के के भयो परिवर्तन ?

2074-04-32 / Source: nrb.org.np  /  5.3K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

राष्ट्र बैंकले एकिकृत निर्देशन २०७४ जारी गरेको छ । यस अघि राष्ट्र बैंकले विभिन्न सर्कुलर मार्फत गरेका नयाँ व्यवस्थाहरु परिमार्जन सहित एकीकृत निर्देशिकामा समेटेको हो । मौद्रिक नीतिमा भएका नयाँ व्यवस्थालाई पनि यो निर्देशिकाले कार्यान्वायनका लागि बाटो खुल्ला गरेको छ ।
 
एकीकृत निर्देशन २०७३ तथा उक्त निर्देशन पश्चात जारी गरिएको निर्देशनहरुमा झण्डै पाँच दर्जन वटा संसोधन तथा परिमार्जन गरिएको छ ।
 
 


You need to login to comment.

Facebook Comments

Read More News