Welcome, Guest

प्रहरी कार्यालय सहयोगी पदको विज्ञापन प्रकाशन सम्बन्धी सूचना

2073-09-20 / Source: nepalpolice.gov.np  /  4.1K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

नेपाल प्रहरीमा रिक्त प्रहरी कार्यालय सहयोगी पद खुल्ला प्रतियोगीताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आव्हान गरिएको छ ।
 
महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ५ वटै क्षेत्रीय प्रहरी तालिम केन्द्रहरु र ७२ वटा जिल्ला प्रहरी कार्यालयहरुमा उक्त पदको दरखास्त फारम आगामी माघ २७ गते सम्म उपलब्ध गरिएको छ ।
उक्त पदको नयाँ भर्ना सम्बन्धी सूचना बुधबार राष्ट्रिय दैनिक गोरखापत्रमा विज्ञापन तथा नेपाल प्रहरीको वेब साईटमा समेत राखिएको छ ।
 
 
Source: nepalpolice.gov.np

You need to login to comment.

Facebook Comments

Read More News