Welcome, Guest

अर्थ मन्त्रालय भन्सार विभागले सार्वजनिक सूचना, भन्सार एजेन्टको माग

2077-12-17  /  3.3K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

भन्सार नियमावली, २०६४ को नियम ३७ उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि देहाय बमोजिम योग्यता पुगेका व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ । तोकिएको आवश्यक न्यूनतम योग्यता पगेका इच्छुक व्यक्तिले यस विभागको वेबसाइट www.customs.gov.np मा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली (online Agent Application) लिङ्क मार्फत दरखास्त दिनु पर्नेछ ।


You need to login to comment.

Facebook Comments

Read More News