लोकसेवा तयारी मोबाइलबाटै गर्न लोकसेवा प्लस Subscribe गर्नुहोस
Choose Package
* All prices are exclusive of any taxes.
3 Days (Rs. 10)
15 Days (Rs. 25)
One Month (Rs. 80)
One Year (Rs. 300)
काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ ।
आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी(अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना आव्हान गरेको हो ।
दरखास्त दिने अन्तिम मिति चैत्र १८ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २५ गतेसम्म फाराम भर्न सकिने छ ।
१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । वहालवाला स्थायी निजामती हकमा भने उमेरको हद लाग्ने छैन ।
basudev oli
on 19 Jun, 2020
सर कोरोना ले गर्दा चैत्र मा फारम स्थगित गरेको थियो अनि वेबसाइड मा विज्ञप्ति नगरी विज्ञापन जेष्ठ ९ गते सम्म खुलाएको रहेछ अनि म त लोक सेवा को वेबसाइड हेर्दै बस्दै गरेको ढुक्क भएर लास्टमा फारम छुटेको छ यसको अब कुनै विकल्प छ?? सर प्लिज भन्दिनुन