Welcome, Guest

नायव सुब्बा वा सो सरह (अप्राविधिक) पदका लागि वढुवा तथा खुला विज्ञापन, २०७६

2076-09-23 / Source: psc.gov.np  /  11.8K 4

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

लोक सेवा आयोगले ठूलो संख्यामा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगले बुधवार एक सूचना जारी गर्दै नायव सुब्बा वा सो सरह  पदको पदपूर्तीको लागि दरखास्त आह्वान गरेको हो । बुधवार गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् ।


You need to login to comment.

4 Comments

kumari hansu dhami

on 17 Jan, 2020

kkk

Harendra Chaudhary

on 11 Jan, 2020

maybe suba vacency

Harendra Chaudhary

on 11 Jan, 2020

loksewa

Jiwan Prasad Phunyel

on 08 Jan, 2020

जनजाती,मधेसी, महिला, अन्य कुनै एक कोटामा फारम भर्नेको लागि अन्य कोटामा फारम भर्न नपाउने व्यवस्था ल्याएमा सक्षम योग्य व्यक्ति कर्मचारी बन्ने अवसर मिल्ने थियो ।

Facebook Comments

Read More News