Welcome, Guest

ललितपुर महानगरपालिकाले माग्यो ३३ कर्मचारी (सूचनासहित)

2076-08-18 / Source: ratopati.com  /  3.8K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

ललितपुर महानगरपालिकाले विभिन्न ३३ कर्मचारी माग गरेको छ । महानगरपालिकाले करारमा नियुक्त गर्ने गरी कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मंगलबार जारी सूचनामा उल्लेख छ ।   


You need to login to comment.

Facebook Comments

Read More News