Welcome, Guest

गृहमन्त्रालयले माग्यो २ हजार सुब्बा र खरिदार (विज्ञापनसहित)

2076-05-17 / Source: thaha khabar.com  /  11.5K 3

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

नेपाल सरकारकाे गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण  आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ।  जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जनाका माग गरिएको छ। 
 

You need to login to comment.

3 Comments

baleshpura shahi

on 17 Nov, 2019

फोम भरेको तर सेलेकटट सिस्टम खतरा छ। सेलेकटटै गरेन

baleshpura shahi

on 17 Nov, 2019

पोवरपावर छैन के फोम लगाउनु

Uma Sapkota

on 12 Sep, 2019

mia ra mias kasto khalko pad ho

Facebook Comments

Read More News