Welcome, Guest

नागरिक उड्यन प्राधिकरण खुल्यो जागिर, प्रबन्धकदेखि सहायकसम्मलाई अवसर

2076-04-17 / Source: thahakhabar.com  /  16.7K 3

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं : नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। 

प्राधिकरणमा आर्थिक वर्ष २०७५/७६ मा रिक्त रहेका विभिन्न एक सय ४० पद खालि भएकोले खुला दरखास्त आव्हान माग गरेको छ। प्राधिकरणका अनुसार आर्थिक प्रशासनको प्रवन्धक पदमा २ जनाको माग गरेको छ भने एयरवर्दिनेश प्रवन्धकमा २ जनाकै माग छ। त्यस्तै एयर ट्राफिक सर्भिसेसमा ३८ जना अधिकृतको माग छ। एभियसन फायर सर्भिसेस सहायकमा ३० जनाको माग छ।

नेपाल नागरिक उड्यन प्राधिकरणको वेबसाइटबाट अनलाइमै दरखास्त दिन सकिने छ।  दरखास्त दिने अन्तिम मिति भने भदै ७ गते सम्म तोकिएको छ। 
 
हेर्नुहाेस विज्ञापन 
 

You need to login to comment.

3 Comments

Kumar sharma

on 04 Aug, 2019

4 Th level syllavus

Kumar sharma

on 04 Aug, 2019

How to fill application for this

Sunil Bhatta

on 02 Aug, 2019

सहायक तह 4 प्रशासन को syllabus चै कहाबाट प्राप्त गर्ने हो ?

Facebook Comments

Read More News