Welcome, Guest

सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो

2076-02-17 / Source: ujyaaloonline.com  /  31.1K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाण्डौ – सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको छ । कोषले चारदेखि ११ औं तहमा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।
 
लोकसेवा आयोगको सहमति अनुसार कोषमा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्न आवेदन माग गरिएको हो । तोकिएको योग्यता पुगेका उम्मेदवारले प्रक्रिया पूरा गरी अनलाइन दरखास्त फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।
 
 
हेर्नुहोस बिज्ञापन 
 
पाठ्यक्रम हेर्नुहोस। 

You need to login to comment.

Facebook Comments

Read More News