Welcome, Guest

कर्मचारी सञ्चय कोषमा खुल्यो स्थायी जागिर

2075-12-15 / Source: news24nepal.tv  /  20.6K 1

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं । कर्मचारी सञ्जय कोषले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । कोषको कार्यालय पुल्चोकले गोरखापत्र दैनिकमा सूचना निकाल्दै बरिष्ठ प्रबन्धकदेखि प्रशासन सहायकसम्मका लागि दरखास्त आव्हान गरेको हो । दरखास्त अनलाइबाट पनि दिन सकिने कोषको कार्यालयले जनाएको छ । (हेर्नुहोस् विज्ञापन)


You need to login to comment.

1 Comments

Sanjay Kumar Kapar

on 02 Apr, 2019

SLC पास गरेको बिधार्थीले computer को परिक्षा दिन पाईन्छ सर?

Facebook Comments

Read More News