Welcome, Guest

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

2075-10-14 / Source: ujyaaloonline.com  /  5.8K 2

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाण्डौ – कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले तालिका सार्वजनिक गरेको हो ।
 
कक्षा १२ को परीक्षा आउँदो वैशाख १५ र ११ को वैशाख २९ गतेदेखि सुरु हुनेछ । दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
 

You need to login to comment.

2 Comments

Bishal Bista

on 16 Feb, 2019

good all the best

Dharma Rokaya

on 29 Jan, 2019

nice

Facebook Comments

Read More News