फाल्गुन २०७४ को महत्वपूर्ण राष्ट्रिय समसामयिक गतिविधीहरु !
१) सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश कहिले जारी गर्यो ? - वि.स. २०७४ फागुन १०
२) एसिया प्रशान्त क्षेत्रीय सञ्नचालन प्रविधि सम्मेलन सन् २०१८ फेब्रुअरीमा कहाँ आयोजना गरियो ? - काठमाडौँ (वि.स. २०७४ फागुन ७-१५)
३) काठमाडौँ महानगरपालिका र स्पेनको मेड्रिडबीच भगिनी सम्बन्ध कहिले कायम भएको हो ? - सन् २०१८ फेब्रुअरी २६
४) वि.स. २०७४ फागुन १२ मा बसेको प्रदेश सभा बैठकले प्रदेश नं. ६ लाई के नामकारण गर्यो ? - कर्णाली प्रदेश
५) वि.स. २०७४ फागुनमा सम्पन्न प्रधानमन्त्री कप म्हिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल एपीएफ क्लब
६) नेपालको महान्यायाधिवक्तामा नियुक्त कानुनविद् को हुन् ? - अग्नि खरेल
७) नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण सम्बन्धी सातबुँदे सहमति पत्रमा कहिले हस्ताक्षर भएको हो ? - वि.स. २०७४ फागुन ०७
९) इरानको राजधानी तेहरानबाट दक्षिण पश्चिमी सहर यासुजतर्फ गइरहेको यात्रुवाहाक विमान कहिले दुर्घटनाग्रस्त भयो ? - सन् २०१८ फेब्रुअरी १८
१०) दुरसञ्चार प्राधिकारणले सर्वजनिक गरेको तथ्याङ्क अनुसार २०७४ मंङ्सिर मसान्तसम्म नेपालको कुल जनसङ्ख्याको कति प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ? - ६३.१७ प्रतिशत्
११) ‘स्मार्ट गोरखापत्र-२०१८’ को औपचारिक शुभारम्भ कहिले गरिएको हो ? - वि. स. २०७४ फागुन ०२
१२) खोटाङ्लाई साक्षर जिल्लाका रुपमा कहिले घोषणा गरिएको हो ? - वि. स. २०७४ फागुन ०२
१३) नेपालको कुन ठाउँमा अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी निर्माण गर्न थालिएको छ ? - दोलखा भीमेश्वर
१४) नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को सातौ बैठक कहिले र कहाँ आयोजना गरिएको छ ? - वि. स. २०७४ फागुन १२-१३, काठमाडौँ
१५) नेपालको माहिला राजदूत बिन्देस्वरी शाह हुन भनि पहीलो महिला सचिव को हुन् ? -चन्द्रकला किरण
१६) सार्क रास्ट्रका अग्रणी अधोगी-व्यवसायीहरुको छैठौ सम्मेलन कहा आयोजना गरियको छ ? -काठमाण्डौ (बि.स २०७४ चैत्र २-४ )
१७) International food policy institude ले सार्वजनिक गरेको विस्व भोकमारी सुचाङ्क -२०१७ अनुसार नेपाल कतिऔ स्थानमा रहेको छ ? -७२ औ
१८ ) रास्ट्रपति विधादेवी भण्डारी दोश्रो कार्यकालका लागि रास्ट्रपतिमा निर्वाचित हुदा कति भोट प्राप्त भएको थियो ? - ३९ हजार २७५
१९) यूएस-बंगला एयरलाइन्सको बिमान दुर्घटनामा कति नेपालीले ज्यान गुमाएका थिए? - २२ जना
२०) विश्व आर्थिक मन्चले प्रकासित यात्रा र पर्यटन प्रतिस्पर्धात्मक सुचाङ्क 2017 अनुसार बिस्वभरका 136 अर्थ ब्यावस्थामा नेपाल कति औ स्थानमा छ ? -103 स्थानमा
२१) नेपालमा कहिले देखि सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाउन रोक लगाइयो ? -२०७४ चैत्र १
२२) विश्वका सुप्रसिद्ध वैज्ञानिकहरु अल्बर्ट आइन्स्टाइनको जन्म कहिले भएको थियो ? -14 March 1879
२३) नेपाल वायुसेवा निगमले चीनबाट ‘एमए-६०’ र ‘वाई १२ ई’ नामक जहाज कहिले ल्याएको हो ? - वि. स. २०७४ फागुन १
२४) राष्ट्रपति विधादेवी भण्डारी दोश्रो कार्यकालका लागि रास्ट्रपतिमा कहिले निर्वाचित हुनुभएको थियो ? -२०७४ फाल्गुन २९
२५) यूएस-बंगला एयरलाइन्सको बिमान दुर्घटनामा कति यात्रुले ज्यान गुमाएका थिए? - ५१
२६) वायोभिलेज नमुना कार्यक्रम सर्वप्रथम कुन जिल्लामा संचालन गरिएको हो ? -तनहु
२७) गहना संग्रालय कहाँ स्थापना गर्न लागिएको छ ? -भद्रकाली (काठमाण्डौ )
२८) राष्ट्रिय सभा अध्यक्षमा चयन हुनी राजनीतिकर्मी को हुन् ? -नेकपा एमालेका
२९) राष्ट्रिय सभा सदस्य निर्वाचन कहिले सम्पन्न भएको हो? -बि.स २०७४ माघ २४
३०) हरेक चार बर्षमा प्रदान गरिने चार लाख रुपैया राशिको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित (२०७४ मा ) हुने स्रष्टा को हुन् ? - डा.तारानाथ शर्मा
Rajan Rokaya
on 17 Mar, 2018
22 KO ans correct xa hai