Welcome, Guest

नेपाली सेनाले खुलायो २७ सय पदमा जागिर आबेदन कुन कुन पदमा कति (सूचना सहित)

2074-06-22 / Source: news24nepal.com  /  26.7K 4

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

२२ असोज, काठमाडौं । नेपाली सेनाले आज आइतबार एक सूचना जारी गर्दै सर्वसाधारण बाट २७ सय बिभिन्न पदमा भर्ना आबेदन माग गरेको छ ।
 
माग अनुसार सहायक पण्डित हुद्दा, अमलदार, सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार, अमल्दार कुचिकार, ड्राइभर, लोहकार, धोबी, सूचिकार, केशकर्तक, चर्मकर्मी, सिकर्मी लगायत पदमा गरी जम्मा २ हजार ७ सय १ पदमा दरखास्त आह्वान गरेको छ ।
 
बाँकी विवरण यहा हेर्न सक्नुहुनेछ –


You need to login to comment.

4 Comments

Tenzin Lama

on 27 Nov, 2017

really???

प्रशान्त मगर

on 11 Oct, 2017

thats not killer

प्रशान्त मगर

on 11 Oct, 2017

i will join

upendra sanjyal

on 10 Oct, 2017

ki dekhiyan

Facebook Comments

Read More News