एसएलसीको साटो माध्यामिक शिक्षा परीक्षा, आवेदन फाराम खुल्यो (सूचनासहित)
2073-08-05 / Source:
lokaantar.com
/ 1.4K
0
लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
काठमाडौं, ५ मंसिर– एसएससी परीक्षासम्बन्धी व्यवस्था हटाइएसँगै परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले यसवर्षदेखि माध्यामिक शिक्षा परीक्षा (कक्षा १०को ) लिने भएको छ । त्यसका लागि कार्यालयले आवेदन फारम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
कार्यालयले आइतबार गोरखापत्रमा सूचना प्रकाशित गरी एक्जाम्टेड तथा आंशिक ग्रेडबृद्धि परीक्षामा सम्मिलित हुनका लागि मंसिर २५ गतेभित्र फाराम भरी कार्यालयमा बुझाउन सम्बन्धित विद्यार्थी, विद्यालय, जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय निर्देशानालयलाई सूचित गरेको छ ।
Source: lokaantar.com
Read More News