Welcome, Guest

Shining Star लोकसेवा तयारी कक्षा


#विशेष_लोकसेवा_तयारी_कक्षा हरु !!!!!
नयाँ बानेश्वर, शंखमुल जानेबाटो जनता बैंकको ठिक अगाडि
01-4783030, 9851157075, 9840750740
विगत वर्षहरुमा Excellent result प्राप्त गर्दै नेपाल सरकारका निजामती सेवा,सुरक्षा निकाय र बिभिन्न संघ-संस्थाहरुमा Shining Star का विद्यार्थीहरुको पूर्ण वर्चश्व कायम राख्न सफल नेपालकै एकमात्र सरकारी मान्यता प्राप्त प्रतिष्ठित प्रतिष्ठानमा ढुक्कसंग अध्ययन गरौ।
तू-सम्पर्क...
नया कक्षा:- भोली बाट(धमाधम संचालन हुदैछ।)
समय:-बिहान/ बेलुका
#इन्स्पेक्टर
#अ.स.ई.
#अधिकृत क्याडेट
विशेषताहरु:-
*विषय विज्ञ गुरुहरुद्वारा अध्य्यापनको व्यवस्था।
*सम्पूर्ण आवश्यकिय book set नि:शुक्ल व्यवस्था।
*दैनिक 3 घण्टा लिखित र Physical class को व्यवस्था।
*I Q, GK, सेवा र संविधानलाई विशेष प्राथमिकता ।
*100%Level ग्यारेन्टी गराइन्छ।
*अंतरराष्ट्रीय विशेष Trainer हरु द्वारा विभिन्न प्रकारको सफलताको तालिमहरु ....
जस्तै:- व्यक्तित्व विकास, नेतृत्व विकास, कलाको विकास योजना र लक्ष्य बनाउने, Body language study गराइन्छ।
*अधिकृत क्याडेटको लागी विशेष G.T.O,T.O,I.O र B.C ग्यारेन्टीका साथ गराइन्छ।
एक पटक अवश्य पनि Orientation class मा बस्नुहोला। हरेक दिन Orientation class गराइन्छ।
_______________________
1.नेपाल बैंक (तह 6th & 4th)
2.नेपाल राष्ट्र बैंक
#सहायक:- प्रशासन 
3 शाखा अधिकृत ( सबै पत्र)
4.ना.सु.&खरिदार ( सबै पत्र) 
5.शिक्षक सेवा आयोग (सबै तह)
तू- सम्पर्क विशेषताहरु: 
* सम्पूर्ण आवश्किय Book Set नि:शुल्क
* हरेक हप्ता 2 पटक लोकसेवाको विधि र Format का आधारमा 
परिक्षा र त्यसको पृष्ठपोषण एवं Feedback कक्षा
* प्रत्येक शनिवार अतिरिक्त थप परिक्षा
* कमजोर परिक्षार्थीहरुलाई अतिरिक्त विशेष कक्षाको ब्यबस्थाका साथै 
Mobile home service को ब्यबस्था पनि गरिएको छ। 
#प्रत्येक शानिवार प्रतिस्पर्धात्मक परीक्षा .....पहिलो दोस्रो र तेस्रो लाई बिशेष पुरस्कार।
#अंग्रेजी भाषा सिकौ!!!!
#उत्प्रेरणा एवं व्यक्तित्व विकास सम्वन्धि तालिमको पनि व्यवस्था छ !!!!!!!
* यहाँ अंग्रेजी पट्क्कै नाजान्नेहरु,छोटो समयमा राम्रो अंग्रेजी सिक्न चाहानेहरु ,गृहणीहरु,अंग्रेजी कमजोर भएका विद्यार्थीहरु, IELTS मा Full confident हुन चाहनेहरु , English Grammar, Translation र English सम्बधी विविध नया प्रविधि र system सिक्न चाहनेहरुलाई समूह वा व्यक्तिगत रूपमा 100% Gurantee का साथ अंग्रेजी भाषा सिकाइन्छ।
तू-संपर्क
नया कक्षा-:- भोलीबाट शुरु हुनगईरहेको छ।
________________________
*तालिमहरु:-
#व्यक्तित्व विकास
#भाषणकला
#उत्प्रेरणा तालिम
#घराएसी बिभिन्न समस्याहरुको समाधानका लगी Councelling class 
#Business development को लागि Planning , Goal Setting र Success training साथै स्मरण शक्ति बढाउन Mind-Tech Training Gurantee का साथ गराइन्छ।
सीट सिमित छ। यो सुवर्ण अवसर 5 दिन का लागी मात्र रहने छ।
नोट:-आज बाट Heavy Discount का साथ Addmission Booking open
तू-संपर्क:-
Shining star institute
Kathmandu,New Baneshwor
Way to Shankhamool, Opposite of Janta Bank
Ph-:  014783030
9851157075/9840750740

Address:- Sankhamul
Phone:- +9779851157075,+97714783030

Facebook Comments