Welcome, Guest

Shining Star लोकसेवा तयारी कक्षा

Updated on 2019-05-27 / 13K 2

#लोकसेवा_तयारी_कक्षाहरु!!!!!
काठमाडौ,नयाँ बानेश्वर, शंखमुल जानेबाटो जनता बैंकको ठिक अगाडि
01-4783030, 9851157075, 9840750740, 9808526685
-------------------------------------------
#नया_कक्षा :- हरेक हप्ताको #आइतबार /बुधवार
#अन्तरक्रिया_कक्षा :- हरेक शानिवार बिहान 7:00 बजे /साझ 5:00 बजे
_________________________
 #शाखा_अधिकृत
गत वर्ष उत्कृष्ट 7 सहित 29 जना लाई शाखा अधिकृत बनाउन सफल।
● #ना_सु / #खरीदार 
गत वर्ष उत्कृष्ट 15 सहित 46 जना ना/सु बनाउन सफल
● #अमीन
● #JT_JTA , H.A/CMA/ANM
● #Civil_Overseer/ Sub- Overseer
● #इन्स्पेक्टर/ अ. स. ई / ●#अधिकृत_क्याडेट
लिखित, Physical र Medical सेवा
नि:शुल्क बुक & ड्रेस
नोट-: नया कक्षा धमाधम संचालन भइरहेका छन। 
नोट:- हरेक बर्ष उत्कृष्ट नतीजा ल्याउन सफल संस्था
#विशेषताहरु.....
◆ हरेक दिन Objective question को exam गराइने।
◆कमजोर विद्यार्थी हरुलाई अतिरिक्त Class को व्यवस्था।
◆100% सफलताका लागी Shining Star मा तयारी Class लाई बिभिन्न package मा वर्गीकरण गरिएको छ।
◆Achiever or winner  package planning .
◆Diploma or Medium package planning
◆Normal or Ordinary package planning.
 
नोट:- Package अनुसार सेवा सुविधाहरु फरक फरक छन।
 
★Success Training or Mind-Tech सम्वन्धि अतिरिक्त Training को व्यवस्था।
◆ सम्पूर्ण Book set नि:शुल्क।
◆हप्तामा 7 दिन नै आयोगको system र विधिको आधारमा Exam र Feedback.
◆विशेष गरेर Subjective मा लेखनशिप, पृष्ठपोषण र अभ्यासको लागी विज्ञ गुरुहरुको व्यबस्था।
◆हरेक Topic मा फरक फरक सवन्धित विषयका विज्ञ गुरुहरुको व्यवस्था छ।
◆प्रत्येक शानिवार बिहान 7 बजे विषयगत परीक्षा 
◆असहज परिस्थितीका लागी Mobile home service को व्यवस्था।
◆साप्ताहिक Competition-Exam र Rewards को व्यवस्था छ।
◆ Package अनुसार Specific commando Express or Refreshment class को व्यवस्था छ।
◆ लोकसेवा आयोगका विद्यार्थीहरु लाई आयोगका Exam को लागी SMART System को पनि व्यवस्था छ।
 
●विगत वर्षहरुमा ईस्पेक्टर /अ.स. ई/ अधिकृत क्याडेट मा उत्कृष्ट सहित अधिक मात्रमा सफल प्राप्त गरी नेपाल सरकार द्वारा सम्मानित संस्था।
●अधिकृत क्याडेटको लगी विषेष G.T.O / T.O/I.O र B.C ग्यारेन्टीकासाथ गराइन्छ।
 
  ●सुरक्षा क्षेत्रमा प्रत्येक वर्ष सफल गरेका हाम्रा विद्यार्थीहरुको रिपोर्ट यस प्रकार प्रस्तुत गरेका छौ।
 
बर्ष---इन्स्पेक्टर--अ.स.ई--क्याडेट
070     15       110     11
071     12       105      9
072      17        95      13
073       21       150    14
074      23        115     13
075      31         156    23
 
नोट:- अंतराष्ट्रीय विशेष Trainer हरु द्वारा बिभिन्न प्रकारको सफलताकोतालीम हरु:- व्यक्तिगत विकास, नेतृत्व कलाको विकास, योजना र लक्ष्य निर्धारण सम्बन्धी, Memory Power बढाउन का लागी गरिने Mind-Tech Training को व्यवस्था छ।
 
लौ है साथी!!
#खुल्यो_रोजगार_जापानमा!!
 
    नेपाल सरकारबाट मान्यता प्राप्त प्रतिष्ठानमा ढुक्कसँग जापानिज भाषा सिकौ।
 
नोट:- यहाँ सबै सुविधाहरु नि:शुल्क छ।
सीट सिमित छ।
अधिक जानकारीका लागी संपर्क :-
01-4783030, 9840750740
9808526685

 


Address:- Sankhamul
Phone:- +9779851157075,+97714783030
You need to login to comment.

2 Comments

yubaraj poudel

on 10 Jun, 2019

best institute

Bhuapl singh thakuri

on 04 Jul, 2019

Sir bidut ko 4 tah ko class hunx kine kati lagx fee

Facebook Comments