Welcome, Guest

नाशु 2076 ... राजनीतिशास्त्र

2019-05-02 / 8.1K 1

Subscribe to LokSewa Plus for unlimited access to all resources

1) प्रजातन्त्रको जननी भनेर कुन देशलाइ चिन्न्छ ?~ अमेरिका 
2) प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित सङ्ख्या =165 
प्रतिनिधि सभामा समानुपातिक सदस्र=110 
रास्ट्रीय सभाका सद्स्री =59 
प्रतिनिधि सभाको गठन =84 
3) निर्वाचन आयोगले रास्ट्रीय महत्त्वको बिषयमा संविधान र ....... बबमोजिम जनमत सङग्रह गराउछ ~~~ संघिय कानुन 
4) राजनितिक ब्याकरणका लेखक को हुन ? 
~ Harold laski 
5) तत्कालको घटनाको प्रक्रिया स्वरुप स्वस्फूर्त ढंगमा ,दङगा,जुलुस यिबाट माग प्रस्तुत गर्ने दबाब समुहलाइ ..... भनिन्छ ?~ उत्तेजनात्मक दबाब समुह 
6) नेपाल कम्युनिस्ट पपार्टीको स्थापना = 2006
नेपाल प्रजापरिष्द = 1993 
नेपालिरास्ट्रीय काङ्ग्रेसको स्थापना =2003Bs
नेपाली काङ्ग्रेसको स्थापना = 2006 BS 
7) कुनै राज्यले अरु राज्यको व्यबहार परिबर्तन ल्याउन आफना गतिविधिहरुलाइ अन्तरास्ट्रिय वातावरण अनुकुल समायोजन गर्न बिकास गरेका कार्यप्रणालिलाइ परराश्ट्र नीति भनिन्छ यो भनाइ
कस्को हो ? ~~ Jeorge modleski 
8) निम्नलिखित कथहरु कुन सहि छ्न 
1) परराष्ट्र नीति रास्ट्रीय हित प्रबर्द्धन गर्ने एक सशक्त साधन हो ,
2) परराष्ट्र नितिले राज्यको सुरक्षा र प्रतिस्ठलाइ प्रबर्द्धन गर्ने लक्ष्य राखेको हुम्छ 
3) परराष्ट्र नीति राज्यभित्रका कुराहरु मात्र हेरि निर्धारण गरिन्छ 
4) गृह राजनिती र परराष्ट्र नीति बिच कुनै सम्बन्ध हुदैन 
~~ 1 र 2 मात्र ठिक
9) UNO को 51 औ सद्स्य रास्ट्र कुन हो ? ~~ 
पोल्यान्ड 
10) तलका मध्ये कुन UNO को अंग होइन ? 
~सान्ती सेना समन्वय परिषद 
11) आसियनको प्रधान कार्यलय कहा हो ? 
इन्डोनेसिया , जाकार्ता 
12) कुनै उद्देश्य या योजना प्राप्तिको निमित एकभन्दा धेरै मानिसहरुको सन्चाल्न , समन्वय तथा नियन्त्रण नै सार्बजनिक प्रशासन हो यो कसको भनाइ हो?~~~ LD White 
13) तलका मध्ये कुन संगठनको सिद्धान्त अन्तर्गत पर्दैन ? ~~शक्ति नियन्त्रण 
14) बिकास प्रशासनको अवधारणालाई प्रतिपादन गर्ने बिद्द्वन को हुन ?~ EDWARD W .WEINDER 
15) शुसानका सन्दर्भमा जफाबदेहिता भन्नले के बुझिन्छ ? 
~~ 
16) निजामती सेवा स्थायी बैतिक तथा कार्यकुशल अधिकरिको समूह हो यो भनाइ कस्को हो ~ फाइनर

You need to login to comment.

1 Comments

Khagendra Puri

on 14 May, 2019

why don't show on screen..???

Facebook Comments