Welcome, Guest

योजना भनेको के हो ? यसको महत्त्व बारे प्रकाश पार्नुहोस?

2019-04-22 / 15.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

योजना भनेको के  हो ? यसको महत्त्व बारे प्रकाश पार्नुहोस? (5)
योजना
= निश्चित उदेश्य,लक्ष्य,निति,रणनीति तय गरि देशको स्रोत साधन अनुरुप निश्चित समय किटान गरि बनाइएको अग्रिम खाका योजना हो।
= बिकासात्मक गतिविधिहरुलाइ बान्छित गति दिई समग्र मुलुकको बिकास गर्नु यसको प्रमुख उदेश्य हो।
= योजना बिस्वमा सन 1928 बाट रुसको "पापतिलेका नामक" योजना बाट सुरु भएको हो ।
= नेपालमा भने 2013 सालदेखी योजनाको यात्रा सुरु भयो भने हाल पन्ध्रौं योजनाको आधारपत्र तयार भैसकेको छ ।
योजनाको महत्त्व
- बिकास कार्यक्रमहरुलाइ निश्चित लक्ष्य र उदेश्यका साथ निश्चित समयमा सम्पन्न गर्न
- न्युनतम स्रोत साधन र अधिकतम आबश्यकयाको खाडल पूरा गर्न
- जनताको मागको सम्बोधन गर्न
- बिगतको शिक्षा बाट बर्तमान र भबिस्यका बिकासे योजनालाइ लक्ष्यउन्मुख बनाउन
- कार्यक्रमका आधारमा बजेट बिनियोजन गरि अनावश्यक बजेट बिनियोजन गर्ने परिपाटी लाई अन्त्य गर्न
- मानव अधिकारको सङ्रक्षण गरि लोककल्याणकारी राज्यको पुर्व सर्त पूरा गर्न
- न्युनतम लागतमा अधिकतम उपलब्धी हासिल गर्न
- बिकासे आयोजनाको खर्च र स्रोतसाधनको Gap पूरा गर्न
- पुजीगत बजेट लाई फ्रीज हुन नदिइ जनसहभागितामुलक योजना बनाउन
अन्तमा
- योजना मुलुकको बिकासको कर्मेन्द्रीय, ज्ञानेन्दृय तथा समुन्नत आर्थिक बिकासको हिर्दय हो।

You need to login to comment.

Facebook Comments