Welcome, Guest

सरकारी कागज सम्बन्धि जानकारी

2019-04-22 / 3.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

सरकारी कागज धुल्याउने नियम 2027 अनुसार कहिल्यै धुल्याउन नमिल्ने कागजातहरु के के हुन?
- लालमोहर लागेका कागजात,
- नेपालको बाहुली निशान भएको कागजात,
- बिदेशी रास्ट्रहरु,अन्तर्राष्ट्रिय सस्था,वा अन्य बिदेशी सस्था सङ्ग भएको सन्धि सम्झौता सम्बन्धि लेखापढी भएको महत्त्वपूर्ण कागजात,
- नेपालको समय समयको नक्सा,
- देशको सिमा सम्बन्धि लेखापढी भएको कागजात,
- नेपाल र बिदेशी राष्ट्रका प्रतिनिधिहरुको सयुक्त बिज्ञप्ति,
- सम्बन्धित मन्त्रालयमा रहने मन्त्रीपरिषदको निर्णयको मुल प्रती,
- शान्ति सुरक्षा सम्बन्धि महत्त्वपूर्ण कागजात,
- अमुन्द्रीत,ऐन, सवाल, सदन,खड्क निशाना
- चल,अचल सम्पत्तिको हकदैया दर्शाउने कागजात
- नापी नक्साको कागजात,
- कर्मचारिको सिटरोल,
- नागरिकता र नागरिकताको मुद्दा सम्बन्धि बिषयमा बिदेशी रास्ट्रसङ्ग भएको लेखापढिको कागजात,
- आयोगका प्रतिबेदनहरु , र
- कार्यलय प्रमुखले उचित सम्झेका कागजात

You need to login to comment.

Facebook Comments