Welcome, Guest

विज्ञान_सम्बन्धी_प्रश्नोतर:-

2019-03-17 / 5.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

1. 'सोल्डर' के-के को मिश्रधातु हो ??
– टिन र सीसा
2. पराबैजनी किरण सर्वप्रथम कसले देख्यो ??
– जोन वििलयम रिटर
3. होमोग्लोबिन र क्रोमेटिन निर्माणको लागि कुन तत्त्वको आवश्यक पर्दछ ??
– फलाम
4. टेस्ट ट्यूब बेबीको अर्थ के हो ??
– ट्यूबमा निषेचन भएको
5. फेरिक अक्साइडमा फलामको संयोजकता कति हुन्छ ??
– +3
6. बेट्रीको धन ध्रुव के हो ??
– एनोड
7. तन्तु (Tissue) के हो ??
– समान कोषहरुको समूह
8. एड्स (AIDS) कसरी सर्दछ ??
– भाइरस युक्त रगत लिएमा र यौन सम्पर्क गरेमा
9. ओजोन तहले हामीलाई कुन किरण बाट बचाउँछ ??
– पराबैजनी किरण
10. प्याज, आलू, गाजर र अदुवा मध्य कुनमा जरा हुन्छ ??
– गाजर
11. भोजनको पाचन मुख्यत: कुन अंग बाट शुरू हुन्छ ??
– मुख
12. मानव शरीरमा सबभन्दा बढी पाइने तत्व कुन हो ??
– अक्सीजन र फस्फोरस
13. सेण्टीग्रेट र फरेनहाइटको मापन कति डिग्रीमा बराबर हुन्छ ??
– {-40°}
14. डायनामाइटमा मुख्य रूपमा के हुन्छ ??
– नाइट्रोग्लिसरीन
15. मानव शरीरमा ऊर्जाको उत्पत्ति के पुगेर हुन्छ ??
– कोषमा अक्सीजन पुर्याएर
16. सूक्ष्मतम जीवित कोशिका कुन हो ??
– माइक्रोप्लाज्मा
17. कुन बाली छिद्रक कीरा बाट खराब रूपमा प्रभावित हुन्छ ??
– ऊँखु
18. कुन माटोलाई सबभन्दा कम जोत्नु आवश्यकता हुन्छ ???
– कालो
19. केल्विन स्केलमा मानव शरीरको सामान्य तापक्रम कति हुन्छ ??
– 310

You need to login to comment.

Facebook Comments