Welcome, Guest

जनसङ्ख्या सम्बन्धि जानकारी

2019-03-15 / 4.8K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१) कुनै खास स्थानमा निश्चित समयमा बसोबासरत मानिसको सम्पुर्ण सङ्ख्यालाई …… भनिन्छ ।
– जनसङ्ख्या
२) नेपालको जनगणना कहिले देखी सुरुवात भएको हो ?
– वि स १९६८ देखी
३) वि स २०६८ को जनगणनामा सबैभन्दा बढी जनसङ्ख्या कुन भौगोलिक क्षेत्रमा थियो ?
– तराई(५०•२७%)
४) जनगणना २०६८ अनुसार नेपालमा कति भाषा बोलिन्छ ?
-१२३ भाषा
५) भु-बनोट, हावापानी, माटो, वनस्पती, सेवा सुविधाहरुको उपलव्धता जस्ता कारणहरुले देशको जनघनत्वमा ठुलो प्रभाव पार्दछ ।
६) जनगणना २०६८ अनुसार हालको वृद्धिदर कायम रहेमा नेपालको जनसङ्ख्या कति वर्षमा दोब्बर हुन्छ ?
-५२ वर्ष
७) नेपालको जनगणना इतिहासमा १०० बर्षको जनगणना भनेर कुन गणनालाई बुझिन्छ ?
– २०६८ को जनगणना

You need to login to comment.

Facebook Comments