Welcome, Guest

सामान्यज्ञान , प्रश्नोत्तर भाग - १२

2019-03-12 / 5.8K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. नेपालको निजामती सेवामा प्रवेश गर्ने पहिलो महिलाको
हुन् ?
(क) मीना रोक्का (ख) ज्ञानी शाह
(ग) सावित्री सिंह (घ) लीला श्रेष्ठ
(क) मीना रोक्का
 
२. मौद्रिक नीति कहिलेदेखि प्रकाशन गर्न थालिएको हो ?
(क) आ.व. ०५८÷५९ (ख) आ.व. ०५९÷६०
(ग) आ.व. ०६०÷६१ (घ) आ.व. ०६१÷६२
उत्तर : (ख) आ.व. ०५९/६०
 
३. निजी क्षेत्रबाट उत्पादन गरिएको सबैभन्दा ठूलो विद्युत् आयोजना कुन हो ?
(क) कालीगण्डकी (ख) खिम्ती
(ग) भोटेकोसी (घ) चिलिमे
उत्तर ः (ख) खिम्ती
 
४. कृषि क्षेत्रको वार्षिक वृद्धिदर २.९ प्रतिशत छ भने गैरकृषि क्षेत्रको वार्षिक वृद्धिदर कति रहेको छ ?
(क) ४.९ प्रतिशत (ख) ५ प्रतिशत
(ग) ३.९ प्रतिशत (घ) ४ प्रतिशत
उत्तर ः (क) ४.९ प्रतिशत
 
५. नायोगा अभिसन्धिमा नेपालले कहिले हस्ताक्षर ग¥यो ?
(क) सन् २०१७ सेप्टेम्बर ४ (ख) सन् २०१७ अक्टोबर ४
(ग) सन् २०१७ डिसेम्बर ४ (घ) सन् २०१७ जनवरी ४
उत्तर ः (क) सन् २०१७ सेप्टेम्बर ४
 
६. नेपालमा वातावरण संरक्षण परिषद्को अध्यक्ष को हुने व्यवस्था रहेको छ ?
(क) वातावरणमन्त्री (ख) प्रधानमन्त्री
(ग) वनमन्त्री (घ) वातावरणविद्
उत्तर ः (ख) प्रधानमन्त्री
 
७. शालिग्राम संग्रहालय कहाँ निर्माण गरिने भएको छ ?
(क) मुस्ताङ (ख) मुगु
(ग) बाग्लुङ (घ) गुल्मी
उत्तर ः (ग) बाग्लुङ
 
८. नेपालको कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ?
(क) कञ्चनजंघा (ख) आमादब्लम
(ग) व्यास (घ) अपि
उत्तर ः (ख) आमादब्लम
 
९. कुलुङ भाषा कुन भाषा समुह अन्तर्गत पर्दछ ?
(क) राई (ख) नेवार
(ग) तामाङ (घ) थारु
उत्तर ः (क) राई
 
१०. प्रसिद्ध टोडके झरना कुन जिल्लामा अवस्थित छ ?
(क) इलाम (ख) पाल्पा
(ग) ताप्लेजुङ (घ) दार्चुला
उत्तर ः (क) इलाम
 
११. पृथ्वीनारायण शाह नामक कविता कुन कविले रचना
गरेका हुन् ?
(क) लक्ष्मीप्रसाद देवकोटा (ख) सुवानन्द दास (ग) भानुभक्त आचार्य (घ) माधवप्रसाद घिमिरे
उत्तर ः (ख) सुवानन्द दास
 
१२. नेपालको कर्मचारीतन्त्रमा अवकाश पछि पेन्सन दिने चलन कसको पालाबाट चलेको हो ?
(क) भीमशमशेर राणा (ख) जुद्ध शमशेर
(ग) पद्म शमशेर (घ) मोहन शमशेर
उत्तर ः (ख) जुद्ध शमशेर
 
१३. नेपालको इतिहासमा राजा घोषणा भएर पनि श्रीपेच नलगाएरै मृत्यु भएका राजा को हुन् ?
(क) युवराज तरलोक्य (ख) दीपेन्द्रविक्रम शाह
(ग) सुरेन्द्रविक्रम शाह (घ) धीरेन्द्र शाह
उत्तर ः (ख) दीपेन्द्रविक्रम शाह
 
१४. पहिलो परीक्षा नियन्त्रक को हुन् ?
(क) मोहनराज शर्मा (ख) नन्दराम उप्रेती (ग) हरिप्रसाद प्रधान (घ) तुलाधर शाक्य
उत्तर ः (ख) नन्दराम उप्रेती
 
१५. नेपालमा पहिलोपटक कानुनी रूपमा मिर्गाैला प्रत्यारोपण गर्ने व्यक्ति को हुन् ?
(क) शम्भुप्रसाद शर्मा (ख) वीरबहादुर धामी
(ग) हेमराज श्रेष्ठ (घ) ओममणि तामाङ
उत्तर ः (ग) हेमराज श्रेष्ठ
 
१६. महान् वैज्ञानिक सर आइज्याक न्युटनको जन्म कुन देशमा भएको थियो ?
(क) बेलायत (ख) जर्मन
(ग) अमेरिका (घ) अस्ट्रिया
उत्तर ः (क) बेलायत
 
१७. अनार बाजे भनेर कसलाई चिनिन्छ ?
(क) गौतम सापकोटा (ख) हीरालाल आचार्य (ग) धु्रवप्रसाद सापकोटा (घ) भोजराज श्रेष्ठ
उत्तर ः (ख) हिरालाल आचार्य
 
१८. विश्वमा याजनाबद्ध विकासको सुरुवात कुन देशबाट
भएको थियो ?
(क) रसिया (ख) बेलायत
(ग) चीन (घ) अमेरिका
उत्तर ः (क) रसिया
 
१९. नेपालसँग हवाई सम्झौता भएको अन्तिम राष्ट्र कम्बोडिया हो भने प्रथम राष्ट्र कुन हो ?
(क) भारत (ख) चीन
(ग) बेलायत (घ) श्रीलंका
उत्तर ः (क) भारत
 
२०. नेपालको पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–पथलैया सडक खण्डमा रहेको सुरुङमार्गको लम्बाइ कति रहेको छ ?
(क) ४०० मि. (ख) ८०० मि.
(ग) २५० मि. (घ) ५८४ मि.
उत्तर ः (क) ४०० मि.
 
२१. नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो दक्षिण अमेरिकी राष्ट्र कुन हो ?
(क) अर्जेन्टिना (ख) चिली
(ग) ब्राजिल (घ) भेनेजुएला
उत्तर ः (क) अर्जेन्टिना
 
२२. सांस्कृतिक सम्पदासम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि १९७२ अनुसार सांस्कृतिक सम्पदामा निम्नमध्ये कुन पर्दछन् ?
(क) स्मारकहरू (ख) ऐतिहासिक भवनहरू
(ग) स्मारक स्थलहरू (घ) माथिका सबै
उत्तर ः (घ) माथिका सबै
 
२३. महिला सशक्तीकरणले देहायको कुन कुरालाई जोड
दिँदैन ?
(क) लैंगिक समानता (ख) लैंगिक समता
(ग) लैंगिक मूल प्रवाहीकरण (घ) लैंगिक बसाइसराइँ
उत्तर ः (घ) लैंगिक बसाइसराइँ
 
२४. विदेशी र नेपालीहरूको सयुक्त पँुजी र लगानीमा सञ्चालित नेपालको पहिलो बंैकको नाम के हो ?
(क) नेपाल अरब बैंक लि. (ख) नेपाल बंगलादेश बैंक लि.
(ग) हिमालयन बैंक लि. (घ) सानिमा बैंक लि.
उत्तर ः (क) नेपाल अरब बैंक लि.
 
२५. चरित्र वृक्ष हो भने प्रतिभा उसको छाया मात्र हो भन्ने भनाइ कसको हो ?
(क) लक्ष्मीप्रसाद देवकोटा (ख) अब्राह्म लिंकन
(ग) हेलिवटन (घ) डेविनेट
उत्तर ः अब्राह्म लिंकन
 
२६. नेपालको इतिहासमा जिउँदो सिंह भनेर कसलाई चिनिन्छ ?
(क) टंकप्रसाद आचार्य (ख) अमरसिंह थापा
(ग) अरनिको (घ) जयपृथ्वीबहादुर सिंह
उत्तर ः (ख) अमरसिंह थापा
 
२७. विश्वमा कुन देशलाई कविहरूको देश भनेर चिनिन्छ ?
(क) कोरिया (ख) नेपाल
(ग) इटाली (घ) चिली
उत्तर ः (घ) चिली
 
२८. भलिबललाई कहिलेदेखि नेपालको राष्ट्रिय खेल घोषणा गरियो ?
(क) वि.सं. २०७४ मंसिर ८ (ख) वि.सं. २०७४ जेठ ८
(ग) वि.सं. २०७४ बैसाख १५ (घ) वि.सं. २०७४ पुष ८
उत्तर ः (ख) वि.सं. २०७४ जेठ ८
 
२९. काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङका विद्यार्थीले तयार पारेको तीनप्रांग्रे कारको नाम के राखिएको छ ?
(क) जुनकिरी (ख) जुनकेसरी
(ग) जुनेली (घ) जुलान
उत्तर ः (क) जुनकिरी
 
३०. मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय गौरवका आयोजना २१ वटाबाट २३ वटा कहिले पु¥याइयो ?
(क) २०७५ असोज ३ (ख) २०७५ मंसिर ५
(ग) २०७५ भदौ ५ (घ) २०७५ असोज ५
उत्तर ः (घ) २०७५ असोज ५

You need to login to comment.

Facebook Comments