Welcome, Guest

केही समसामयिक

2019-03-06 / 3.5K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

कालिन्चोकमा मन्दिरमा केबलकार 
 नेपालको तेश्रो केबलकार 
 900 मिटर लामो 
 2075 कार्तिक 17 बाट सन्चालनमा 
 कुरी बजार देखी कालिन्चोक मन्दिरलाई जोड्ने 
 स्विस प्रविधीबाट निर्मित ©garima bc
 पहिलो केबलकार , मनकामना केबलकार- 2.8 किमी, दोश्रो , चन्द्रागिरी केबलकार - 2.4 किमी 
 
पहिलो नेपाल पाराग्लाइडिङ एक्युरेसी 2018
 २०७५ कार्तिक १५ देखी १८ सम्म सन्चालन
 स्याङजा — स्वरेकमा सम्पन्न 
 दक्षिण कोरिया द्वारा उपाधी कब्जा ©garima bc
 प्रतियोगितामा १३ देशका ७० जना खेलाडी सहभागी
 
भारतको सिक्किममा सम्पन्न गभर्नर्स गोल्डकप को उपाधी जित्ने नेपाली क्लब : मनाङमर्स्यङ्दी क्लब 
 
भुटानमा नयाँ सरकार 
 भुटानका प्रधानमन्त्री लोटे छिरिङ 
 सेप्टेम्बर 15 र अक्टोबर 18, 2018 मा संसद्का ४७ सिटका लागि भएको चुनाव
 
इन्डोनेसियामा बिमान दुर्घटना 
 29 अक्टोबर 2018 
 बोइङ-७३७ म्याक्स ८ नामको बिमान 
 189 को निधन ©garima bc
 इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रको जाभा समुद्रमा खसेको 
विश्वकै अग्लो प्रतिमा
 
 स्ट्याच्यु अफ युनिटी 
 भारतको गुजरातमा 
 182 मिटर अग्लो
 स्वतन्त्र भारतका प्रथम उपप्रधानमन्त्री बल्लभभाइ पटेलको 
विश्वका ५ अग्ला प्रतिमा
 स्टयाच्यु अफ युनिटी, १८२ मिटर, भारत
 स्प्रिङ टेम्पल, १२८ मिटर, चीन
 उशिकु दाइबुत्सु, १२० मिटर, जापान
 स्टयाच्यु अफ लिबर्टी, ९३ मिटर, अमेरिका, 
 क्रिस्ट अफ रिडिमर, ३८ मिटर, ब्राजिल

You need to login to comment.

Facebook Comments