Welcome, Guest

विश्वको इतिहास सम्बन्धि केही महत्वपूर्ण प्रश्नहरु

2019-02-22 / 4.7K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

(१) रुसो कुनदेशका नागरिक हुन् ?
 – स्वीजरल्याण्ड
२) हिटलर कहाँ जन्मेका थिए ?
 – अष्ट्रिया
(३) प्रथम युद्धका समयमा जर्मनी राजा सम्राट कैजर विलियम द्वितीय पद त्यागी कुनदेश गएका थिए?
 – नेदरल्याण्ड÷हल्याण्ड
(४) राष्ट्रसंघको विधानमा कति धारा छन् ?
 – २६
(५) बेलायतले महिलालार्य मतदान अधिकार कहिले प्रदान ग¥यो?
 – १९२८
(६) प्रथम विश्वयुद्धमा कतिजना नेपालीले भिक्टोरीया क्रस प्राप्त गरे?
 – २ जना
(७) दोस्रो विश्वयुद्धमा हार्ने पहिलो धुरी राष्ट्र इटली र अन्तमा आत्म समर्पण गर्ने राष्ट कुन हो ?
 – जापान
(८) प्रथम विश्वयुद्धको परिणाम (क) हिटलर नाजीवाद र (ख) मुसोलीनको (इटली) फासीवाद उदय भयो ?
 – दुवै ठीक
(९) रविन्दनाथ टेगोरले कुन काण्डको विरोधमा ‘सर’ उपाधी त्यागेका थिए?
 -जालीयावाला बाग हत्याकाण्ड (१३ अप्रिल १९१९ भारतमा भएको)
(१०) कुन घटना पछि विश्व दुई ध्रुवीय खेमामा विभक्त भयो ?
 -अक्टोवर क्रान्ति
११) अमेरीकाको स्वतन्त्रता संग्रामको नारा के थियो ?
 – समानता,स्वतन्त्रता र खुसीको खोजी

You need to login to comment.

Facebook Comments