Welcome, Guest

UNO सम्बन्धी काम लाग्ने केहि जानकारी.

2019-02-22 / 6.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

संयुक्त राष्ट्र संघको स्थापना
:-24 अक्टोबर 1945 (UNO वडापत्रको धारा 110 अनुसार)
संस्थापक राष्ट्रहरू
:-51 (हाल 193 राष्ट्र)
UNO को वडापत्रमा हस्ताक्षर
:-26 जुन 1945
UNO को अवधारणा ल्याउने
:- अमेरिकी राष्ट्रपति फ्रयांकलिन रूजवेल्ट (अमेरिकी राष्ट्रपति 32th)
UNO को वडापत्र तयार पार्ने
:-आर्किवाल्ड म्याकलिस्थ (अमेरिकी कवि)
UNO को वडापत्रमा 111 धारा,19 अध्याय र 10,000 शब्द छन्
हाल सम्म संसोधन भएका धारा
:- 23,27,61 र 109
UNO को प्रमुख अंग
:-6 वटा(महासभा,सुरक्षा परिषद,आर्थिक तथा सामाजिक परिषद,जिम्मा जमानी परिषद,अन्तराष्ट्रिय न्यायालय,सचीवालय)
UNO को सदस्य नभएर पनि बजेटमा योगदान गर्ने देश
:-होलीसी
UNO को पहिलो बिशिष्टकृत संस्था
:-ILO (अन्तिम UNWTO)
UNO को झण्डाको प्रयोग
:-20 अक्टोबर 1947
नेपालले सदस्यता लिएको UNO को पहिलो बिशिष्टकृत संस्था
:-FAO (27 डिसेम्बर 1951 मा सदस्यता प्राप्त)
नेपालले UNO को सदस्यता लिनुपुर्व कुन कुन UNO को बिशिष्टकृत संस्था हरूको सदस्यता लिएको
:-FAO,UNESCO र WHO
नेपालले सबैभन्दा पहिला सदस्यता प्राप्त गरेको अन्तराष्ट्रिय संस्था
:-ECAFE(स्थापना:-28 मार्च 1947, नेपालले सदस्यता प्राप्त गरेको:-29 नोभेम्बर 1948)
नेपालले UNO को सदस्यता प्राप्त गरेको
:-14 डिसेम्बर 1955(Package Deal)
UNO को सदस्यता पाउन नेपालले कहिले निवेदन दिएको?
:-13 फेब्रुअरि 1949 (रञ्जना लिपिमा)
UNO को सदस्यता प्राप्त गर्ने बेलामा नेपालको प्रधानमंत्री
:-टंक प्रसाद आचार्य
UNO को पर्यवेक्षक राष्ट्र
:-होलीसी(1964) र स्टेट अफ प्यालेस्टाइन (2012)
मानवाधिकार बिश्वब्यापी घोषणापत्रमा कति धारा?
:-30 धारा
मानवाधिकार घोषणापत्र जारी?
:-10 डिसेम्बर 1948
UNO को सबैभन्दा ठुलो पदक
:-नान्सेन पदक
नेपालले WTO को सदस्यता प्राप्त गरेको?
:-23 अप्रैल 2004 (147औँ)

You need to login to comment.

Facebook Comments