Welcome, Guest

केहि समसामयिक सामान्यज्ञानहरु

2019-02-22 / 4.7K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

1).पेपर गोल्ड भनेर कुन मुद्रा लाई चिनिन्छ ?
= SDR
2).नेपाल र तिब्बत बिच वेत्रावती सन्धी कहिले भथ्यो?
=सन 1849
3).बुल फाइट कुन देश को राष्ट्रिय खेल हो ?
= स्पेन
4).नेपाल पहिलो पटक कहिले बाट UNO को शान्ति सेना मा सहभागी भथ्यो ?
= सन 1958
5).हरित पेटिका अभियान का सस्थापक को हुन ?
= बागांरी माथा)
6).Prince of experiment भनेर चिनिने बैज्ञानिक को हुन ?
= माइकल फाराडे
7)उत्तरी ध्रुव देखि दक्षिणी ध्रुव सम्म फैलिएको महासागर कुन हो ?
= आन्द्र महासागर
8)निलगड गाण कुन नदिमा मिसिन्छ ?
=महाकाली
9)मानव निर्मित बिश्व को सबैभन्दा ठूलो ताल कुन हो ?
= ओवन फल्स ( युगाण्डा )
10) गोसाइँकुण्ड कति उचाइ मा रहेको छ?
= 4360 मिटर
11) वातावरण सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहा भएको थियो ?
= स्कटहोम
12) अन्तरिक्ष मा पहिलो महिला भेलेन्टिना तेरेस्कोभा ले कहिले प्रवेश गरिन ?
= सन 1963 जुन 16 ( रसियाकी)
13) डा. बाबुराम भट्टराइ नेपाल को प्रधानमन्त्री पद मा कहिले निर्वाचित भएका थिए ?
=2068 भदौ 11
14)" Nepal,the kingdom of Himalayans" पुस्तक का लेखक को हुन ?
= टोनि हेगन
15) बेरिबेरी रोग कुन भिटामिन को कमिले लाग्दछ ?
= भिटामिन B
16) सर्वनाम पुरस्कार पाउने पहिलो ब्यक्ति को हुन ?
= नीर शाह
17)नेपाल मा सबैभन्दा बढी यार्सागुम्बा उत्पादन हुने जिल्ला कुन हो ?
"= दार्चुला
18)बिश्व मा हरेक बर्ष दिक्क लाग्दो दिन भनी कुन दिन भनेर मनाइन्छ ?
= जनवरी तेस्रो मगंलवार
19) सेन बशं का सस्थापक राजा को हुन ?
= रुद्र सेन
20) म्याग्नाकार्ट कुन ठाउँ मा हस्ताक्षर भएको थियो ?
= रेनिमेड( बेलायत )
21)पाथीभरा कुन जातिका मुख्य देवता हुन ?
= जिरेल
22) चुरे पर्वत को सबैभन्दा अग्लो टाकुरा गार्वस को उचाइ कति रहेको छ ?
= 9462 फिट
23) चराहरुको महादेश भनी कुन महादेश लाइ चिनिन्छ ?
= दक्षिण अमेरिका
24) नेपाली भाषा मा गजल लेख्ने पहिलो नेपाली कवि को हुन ?
= मोतीराम भट्ट
25) केन्द्रीय बैक नभएको देश कुन हो ?
= पानामा
26) नेपाल मा नेपाली भाषा पछि सबैभन्दा बढी कुन भाषा का पत्रीका हरु छापिन्छन ?
= अग्रेंजी
27) नेपाल मा नेपाली भाषा पछी सबैभन्दा बढी कुन भाषा का चलचित्र हरु बनाइएका हुन्छन ?
= भोजपुरी
28) प्रसिद्द तिर्थस्थल" रुरु क्षेत्र " कुन नदिको किनार मा रहेको छ ?
= कालीगण्डक= कालीगण्डकी
29) विश्व को सबैभन्दा अग्लो स्थान मा रहेको झरना कुन हो ?
= शुलिगड झरना ( डोल्पा 3613 मिटर )
30) कम्प्युटर का पिता चाल्स ब्याबेज कुन देश का कुन ?
= बेलायत
31) दिगो विकास शब्द सर्वप्रथम प्रयोग गर्ने ब्याक्ती को हुन ?
= वार्वरा वर्ड
32) नेपाल खाद्य सस्थांन कुन मन्त्रालय अन्तर्गत पर्दछ ?
= उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालय !

You need to login to comment.

Facebook Comments