Welcome, Guest

भुकम्पबारे सबैकुरा कसरी थाहा पाउने ?

2019-02-22 / 3.8K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

सुत्र ➡HI MR IM Seismograph
 
#HI को अर्थ
 
H➡ हाइपोसेन्टर (पृथ्वीको भित्री भागमा भुकम्प कम्पन उत्पत्ति हुने केन्द्र )
 
I ➡ इपिसेन्टर ( हाइपोसेन्टरमा उत्पत्ति भएको कम्प सिधै आइपुग्ने सतहको केन्द्र )
 
- यहा H लाई अगाडि लेखिनुको कारण हाइपोसेन्टर भित्री भागमा र इपिसेन्टर बाहिरी भागमा रहनु हो
 
#MR को अर्थ
 
M ➡म्याग्निच्युट
 
R ➡ Ricther scale (रिक्टर स्केल)
 
- यहा भुकम्पको माग्नेच्युट नाप्ने स्केललाई रिक्टर स्केल भनिन्छ
 
#IM को अर्थ
 
I➡ इन्टेन्सिटी
 
M ➡Modified Mercalli intensity Scale
 
- यहा भुकम्पको इन्टेन्सिटी नाप्ने स्केललाई Modified mercalli intensity scale भनिन्छ
 
# Sismograph (सिस्मोग्राफ)
 
✏भुकम्पको तिब्रता उत्पत्ति स्थान वेग फैलावट आदि नाप्ने यन्त्रलाई सिस्मोग्राफ भनिन्छ

You need to login to comment.

Facebook Comments