Welcome, Guest

स्थानीय तहको संख्या – ७५३

2019-02-21 / 8.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 महानगरपालिकाको कूल संख्या ः– ६ वटा (काठमाण्डौं, ललितपुर, पोखरा, भरतपुर, बिराटनगर र बीरगञ्ज महानगरपालिका)
 उपमहानगरपालिकाको कूल संख्या ः– ११ वटा 
(धरान, इटहरी, जनकपुर, हेटौडा, जीतपुर सिमरा, कलैया, बुटवल, तलसीपुर, घोराही, नेपालगञ्ज र धनगढी)
 नगरपालिकाको कूल सख्या ः– २७६ वटा 
 गाउँपालिकाको कूल संख्या ः– ४६० वटा
 जम्मा वडा संख्या ः– ६७४३ वटा जसमा नगरपालिकाबाट ३५२७ र गाउँपालिकाबाट ३२१६ वटा 
 गाउँपालिका नभएका जिल्लाहरु ः– २ वटा काठमाण्डौं र भक्तपुर
 नगरपालिका नभएका जिल्लाहरु ः– ५ वटा (मनाङ, मुस्ताङ, हुम्ला, पूर्वी रुकुम, रसुवा)
 क्षेत्रफलमा सबैभन्दा ठूलो महानगरपालिका ः पोखरा–लेखनाथ महानगरपालिका (४६४.२४ वर्ग किलोमिटर)
 सबैभन्दा धेरै वडा संख्या भएको महानगरपालिका ः पोखरा–लेखनाथ (३३)
 बराबर बराबर क्षेत्रफल भएका दुई नगरपालिका ः काभ्रेको बनेपा र धुलिखेल नगरपालिका (५५ वर्ग किलोमीटर क्षेत्रफल)
 बराबर क्षेत्रफल भएका दुई गाउँपालिका ः ओखलढुङ्गाको चिशखुंगढी र चम्पादेबी गाउँपालिका (१२६.१ वर्ग किलोमीटर क्षेत्रफल)
 बराबर क्षेत्रफल भएका जिल्लाहरु ः रामेछाप र तनहुँ ( १,५४६ वर्गकिमी) र बर्दिया र डोटी (२,०२५ वर्गकिमी)
 बराबर क्षेत्रफल भएका अञ्चलहरु ः कोशी र जनकपुर (९,६६९ वर्गकिमी)

You need to login to comment.

Facebook Comments