Welcome, Guest

शाखा अधिकृत २०७५-१०-२६

2019-02-11 / 4.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. ट्रहोटे पर्व कुन जाति सँग सम्वन्धित छ ?
- गुरुङ
२. डाक्टर देखि लाग्ने डरलाई के भनिन्छ ?
- Lactophobia
३. सार्क राष्ट्र मध्ये नेपालसँग दौत्य सम्वन्ध भएको भारत पछि ?
- श्रीलंका
४. नेपालको क्षेत्रफल कति छ ? वर्गमाइलमा भन्नुहोस । 
- ५६८२७
५. विशेष आर्थिक क्षेत्र स्थापना भएको पहिलो ?
- भैरहवा
६. युरोपको विरामी भनेर कुन देशलाई चिनन्छ ?
- टर्कि
७. विश्व खुसी सूचकांकमा नेपालको स्थान 
- १०१ । समृद्धि सूचाङ्कमा ९०
८. The Metaphysics कसको कृति ?
- एरिस्टोटल
९. अन्तराष्ट्रिय न्यायालयमा न्यायाधिसको संख्या ?
- १५ जना
१०. स्टाफ कलेको स्थापना ?
- 27th September, 1982 (11 Aswin, 2039 B
११. चर्पी दिवशको नारा ?
- When nature calls, we need a toilet ( चर्पी हाम्रो प्राकृतिक आवश्यकता ण
१२. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना 
- 2039
१३. A) कोपा अमेरिका कप २०१६ चिलिले जितेको थियो 
B ) कोपा अमेरिका कप २०१९ ब्राजिलमा हुनेछ । 
Both are right . 
१४. साधारण रुम टेम्प्रेचर मा तरल अवस्थामा हुने अधातु ?
- पारो
१५. Sez लागु भएको प्रथम जिल्ला – रुपेन्देही
१६. IMF को स्थापना – १९४५
ILo को स्थापना – १९१९
ICAO को मुख्यालय – मन्ट्रियल क्यानडा
WHO को मुख्यालय – जेनेभा स्विट्जरल्याण्ड
 
१७. आतिसबाजीमा के कारणले हरियो रंग हुन्छ ?
- वेरियम लवण 
18. साधारण रुम टेम्प्रेचर मा तरल अवस्थामा हुने अधातु कुन हो?- पारो
19. लुम्बिनीको योजनाकार – केन्जो टाङ्गे
२०. ICIMOD मा नपर्ने – थाइल्याण्ड
२१. UNO को महासभाको बैठक प्रत्यक वर्ष?- सेप्टेम्वरको तेस्रो मंगलवार 
22. सबैभन्दा बढी मदन पुरस्कार पाउने ब्यक्ती – सत्य मोहन जोशी
२३. भिक्टोरिया तालले छुट्याएको देशहरु – केन्या युगाण्डा तान्जानिया
24. Organic act In United States law, an organic act is an act of the United States Congress that establishes a territory of the United States and specifies how it is to be governed, or an agency to manage certain federal lands. In the absence of an organiclaw a territory is classified as unorganized.
25. नाइट्रोजन आवश्यक पर्ने बाली – आलु 
26. सयुक्त राष्ट्रसंघिय बाल अधिकार अभिसन्धी 1992 अनुसार 
कति बर्ष का लाई बालबालिका भनिन्छ – 18 बर्ष मुनिका 
२७. BRICKS बैंकको मुख्यालय कहाँ – चिनको साङंघाई
२८. विर्ता उन्मुलन हुँदा नेपालका प्रधानमन्त्री – विशेश्वरप्रसाद कोइराला
29. GDP मा औद्योगिक क्षेत्र को बढी भार भएको देस – भारत 
३०- याला भञ्जायाङ - डोल्पा
टिंकर भञ्जाङ - दार्चुला 
३१. भाषा आयोगको अध्यक्ष कसले नियुक्त गर्छ ?
- मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले
३२. कोप के संग सम्वन्धित ? - जलवायु परिवर्तन
३३. सही जोडा
नवीन घिमिरे - अख्तियार दुरुपयोग अनुसन्धान
टंकमणी श‍र्मा - महालेखा परिक्षक
अयोधीप्रसाद यादव - निर्वाचन आयोग
उमेशप्रसाद मैनाली - लोकसेवा मैनाली 
३४. यलम्वर कुन वंश का प्रथम राजा हुन् ?
- किरातवंश
३५. ब्राजिलका नयाँ राष्ट्रपति कुन पार्टीका - ? - Social Liberal Party
३६. विश्वको सबैभन्दा ठुलो आणविक परिक्षण प्रयोगशाला - अमेरिका

You need to login to comment.

Facebook Comments