Welcome, Guest

NBL कनिष्ठ सहायक KEY [A]

2019-02-08 / 3.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. आ.व. २०७५/७६ अनुसार अपेक्षिप आर्थिक वृद्धिदर = ८%
२. IMF Report 2017 अनुसार GDP आधारमा धनी = कतार
३. सुन उम्लने = २७००°C
४. चाँदीको Atomic नं = 47
५. मौद्रिक नीति = NRB
६. कम्पनी ऐन, २०७३ अनुसार २५ करोडभन्दा माथि चुक्ता-पूँजी रहेको कम्पनीमा आधारभूत शेयरधनी बन्न शेयर = १% वा बढी
७. Company Act, 2063 अनुसार पब्लिक कम्पनीको लागि न्युनतम paid-up capital = रू. १ करोड
८. राष्ट्रिय स्तरको 'ग' वर्गको वित्त कम्पनीको न्युनतम paid-up capital = रू. ८० करोड
९.Off-balance sheet transaction Bank Guarantee
१०. खुला बजार कारोबारमा नपर्ने = Bank Rate (Confuse)
११. उदार, खुला र लचिलो बैंकिङ नीति = वि.सं. २०४१
१२. प्रतिनिधिसभामा मात्र पेश = अर्थ विधेयक
१३. संसदीय सुनुवाइको प्रक्रिया आवश्यक नपर्ने = राष्ट्रिय योजना आयोगको उपाध्यक्ष
१४. वाणिज्य बैंक = 28
१५. अग्लो स्थानको ताल = तिलिचो
१६. अपि हिमाल = दार्चुला
१७. वनकरिया = मकवानपुर
१८. चाँदीको मुद्रा = महिन्द्र मल्ल
१९. Credit Card प्रयोगमा = हिमालयन बैंक
२०. Bank of the year 2018 = NMB Bank 

You need to login to comment.

Facebook Comments