Welcome, Guest

सामान्य ज्ञान, प्रश्न र उत्तर- भाग ३

2019-02-04 / 5.1K 1

Subscribe to LokSewa Plus for unlimited access to all resources

1. जेठि वहुरानी हिमाल कुन हिमश्रृखलामा पर्दछ?? गुराँस
हिमश्रृखला
2. संसारको फलफुलको वगैचा भनेर कुन हावापानीलाई
चिनिन्छ??
भुमध्यसागरिय
3. आदिवासी जनजाती वर्गिकरण अनुसार वनकरिया कुन समुहमा
पर्दछ??
लोपोन्मुख
4. वर्तमान संविधानको कुन धारामा जनमत संग्रह गर्न सकिने
व्यवस्था छ??
धारा २७५
5. लिच्छवीकालमा सवैभन्दा कम मुल्यको मुद्रालाई के
भनिन्थ्यो??
पण
6. काठमाण्डौ-धुन्चे सडकलाई के नामाकरण गरिएको छ??
पासाङ ल्हामु मार्ग
7. चालु चौधौ योजनाले गरिवीको रेखामुनि रहेको जनसंख्या
कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ??
१७%
8. चितवन राष्टिय निकुन्जको क्षेत्रफल कति रहेको छ??
९५२.६३ बर्ग कि मि
9. 2068 सालको जनगणना अनुसार कुनै न कुनै रुपमा अपाङ्गता
भएको जनसंख्या कति छन??
१.९४%
10. अक्सिजन कुन वैज्ञानिकले पत्ता लगाएका हुन??
जोसेफ प्रिष्टले
11. अन्तराष्टिय न्यायालयको मुख्यालय कहा रहेको छ??
नेदरल्याण्डको द हेग
12. असंलग्न राष्टहरुको 17 औ शिखर सम्मेलन सन 2016 मा कहा
सम्पन्न भएको थियो??
भेनेजुयला
13. Boston Tea Party कहिले घटेको थियो???
सन 1773
14. गोदावारीमा 12 वर्षे मेला कसले चलाएका हुन??
निमिष
15. भिटामिन C को रासायनिक नाम के हो??
एस्कर्विक एसिड
16. सन 2017 को अर्थशास्त्र तर्फको नोवल पुरस्कार कसले प्राप्त
गरे??
रिचार्ड थालर
17. सन 2017 को विश्व वातावरण दिवशको नारा के रहेको छ??
"प्रकृतीसंग हाम्रो सम्वन्ध:रहि रहोस अनन्त"
18. संयुक्त राष्टसंघको 72 औ महासभा 2017 मा नेपालको
तर्फवाट को सहभागी भएका थिए??
प्र.म शेरवहादुर देउवा
19. नागरिकता पाउने विश्वको पहिलो रोवर्टको नाम के हो??
सोफिया
20. हाल सवैभन्दा वढी स्थानिय तह भएको जिल्ला कुन हो??
सर्लाही(20)
21.प्रश्न चिन्हमा कति हुन्छ??
6
# LOGIC(R1+R2/2)=R3
22.प्रश्न चिन्हमा कति हुन्छ??
32
#LOGIC(वाहिरको सवै गुणन गरेर 10 ले भाग गरेको)
23. प्रश्न चिन्हमा के हुन्छ??
S,M,T,W,T,F,??
S
#LOGIC(Sunday,monday गर्दा Saturday सम्मको सवैको पहिले
लेटर)
24. A को तलव B को भन्दा 20% बढी छ भने B को तलव A को
भन्दा कति प्रतिशतले कम हुन्छ??
16*2/3(16.667)
25. यदि राम श्यामको दक्षिणमा छ र हरि श्यामको पुर्वमा छ
भने राम चाहि हरिवाट कुन दिशामा छ??
दक्षिण-पश्चिम

You need to login to comment.

1 Comments

Anil Yadav

on 15 Jul, 2019

site

Facebook Comments