Welcome, Guest

नेपाल र युएइ बिच भएको एकदिवशीय र टि 20 प्रतियोगिता विशेष केही प्रश्न उत्तर:-

2019-02-04 / 2.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१)नेपाल र युएइ बिच एक दिवसीय र टि-20 सिरिज कहा सम्पन्न भयो ?
-युयइ स्थित आइसिसी एकेडेमीमा
 
२)नेपाल र युएइ बिच भएको अन्तर्राष्ट्रिय एक दिवसीय र टि-20 सिरिजमा जम्मा कति वटा खेल खेलिएको थियो ?
-एक दिवसीय:-3 वटा 
-टि-20:-3 वटा
 
३)नेपाल र युएइ बिच भएको अन्तर्राष्ट्रिय एक दिवसीय र टि-20 सिरिज कस्ले जित्यो ?
-नेपालले 
(एक दिवसीय र टि-20 सिरिज समान 2-1 ले जितेको हो)
 
४)नेपाल र युएइ बिच भएको अन्तर्राष्ट्रिय एक दिवसीय र टि-20 सिरिजमा कृतिमानीहरु के के भए त ?
-एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धसतक बनाउने सबभन्दा कम उमेरका खेलाड रोहित कुमार पौडेल बने,
(उनले उक्त कृतिमानी 16 बर्स 143 दिनमा बनाएका हुन )
-एकदिबसिय अन्तरास्ट्रिय प्रतियोगितामा 5 विकेट लिने पहिलो नेपाली सोमपाल कामी बने,
 
-एक दिवसिय अन्तरास्ट्रिय क्रीकेट प्रतियोगितामा सतक बनाउने पहिले नेपाली खेलाड पारस खड्का बने,
 
- अन्तर्राष्ट्रिय टि-20 क्रीकेट प्रतियोगितामा अर्धसतक बनाउने सबैभन्दा कान्छा खेलाडी नेपालका सन्दिप जोरा बने,
(उनले जोराले 17 बर्स 103 दिनको उमेरमा डेब्यु खेलमा अजिबित 53 रन बनाएका थिए)
 
-साथै नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय र टि-20 प्रतियोगिता सिरिज जिति छुट्टै कृतिमानी रचेको हो,

You need to login to comment.

Facebook Comments