Welcome, Guest

नेपाल र UAE बिचको एकदिबसिय अन्तरास्ट्रिय खेल

2019-02-04 / 2.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

- को को बिच भएको=नेपाल र UAE 
- खेल भएको स्थान= U.AE स्थित आइसिसी रंगशालामा 
- यस सिरिजमा जम्मा भएका खेल=3 वटा 
- फाइनल खेल भएको मिति=2019 जनवरी 28
(2075/10/14)
- 3 वटै खेलको नतिजा अनुसार बिजेता= नेपाल 
[2-1] ले बिजयी 
- 3 वटै खेलको नतिजा अनुसार उपबिजेता=U.A.E
 
#) उक्त सिरिजका 3 वटा खेलबारे जानकारी
 
1) पहिलो खेल
- खेल भएको मिति =2019 जनवरी 25 (2075/10/12)
- खेल भएको स्थान= UAE स्थित रंगशालामा 
- यो खेलमा बिजेता=UAE[ 3 विकेटले] 
- यो खेलमा उपबिजेता= नेपाल
 
2) दोर्सो खेल 
- खेल भएको मिति= 2019 जनवरी 26
- खेल भएको स्थान= UAE स्थित रंगशाला 
- यो खेलमा बिजेता= नेपाल[ 145 रनले] 
- यो खेलमा उपबिजेता= UAE
 
3) तेर्सो खेल 
- खेल भएको मिति= 2019 जनवरी 28(2075/10/14) 
- खेल भएको स्थान= UAE स्थित रंगशाला 
- यो खेलमा बिजेता= नेपाल(4 विकेटले) 
- यो खेलमा उपबिजेता= UAE
 
#)यस एकदिबसिय अन्तर्राष्ट्रिय Game मा नेपालको कृतिमान 
=================
1) अन्तर्राष्ट्रिय ODI मा अर्थसतक बनाउने सबभन्दा कम उमेरका खेलाडी?
= रोहित कुमार पौडेल 
=16 बर्स 146 दिनमा अर्थसतक बनाएका 
= नेपाल र UAE बिचको दोर्सो खेलमा 
2) एकदिबसिय अन्तरास्ट्रिय खेलमा 5 विकेट लिने नेपालका पहिलो बलर?
= सोमपाल कामी 
= नेपाल र UAE बिचको दोर्सो खेलमा
 
3) ODI मा सतक बनाउने पहिले नेपाली खेलाडी?
= पारस खड्का 
= नेपाल र UAE बिचको तेर्सो खेलमा
 
4) म्यान अफ द सिरिज = कप्तान पारस खड्का
 
5) प्लेयर अफ द म्याच= सोमपाल कामी।
 
#) नेपाल र UAE बिचको T-20 सिरिजमा नेपाल बिजयी 
==================
- खेलका प्रतिस्प्रधी= नेपाल र UAE 
- खेल भएका स्थान= UAE स्थित रंगशाला मा 
- बिजेता= नेपाल (2-1 सिरिजले) 
- उपबिजेता= UAE . 
- फाइनल खेल भएको मिति= सन 2019 फेब्रुअरी 3
 
नोट
- यस T-20 को सिरिजमा जम्मा 3 वटा खेल समाबेश थिए ।
 
- पहिलो खेल=(सन 2019 जनवरी 31 मा भएको)
जसमा नेपाल UAE द्वारा 21 रनले पराजित भएको ।
 
- दोर्सो खेल=( सन 2019 फेब्रुअरी 1 मा भएको)जसमा UAE नेपालद्वारा 4 विकेटले पराजित भएको थियो
 
- तेर्सो खेल=( सन 2019 फेब्रुअरी 3 मा भएको) जसमा नेपाल 14 रनले बिजयी भएको ।
 
- T-20 मा अर्धसतक हान्ने सबैभन्दा कान्छा खेलाडी नेपालका #सन्दिप जोरा भए ।
 
- #जोराले 17 बर्स 103 दिनको उमेरमा UAE बिरुद्धको #डेब्यु खेलमा अजिबित 53 रन बनाएका थिए।

You need to login to comment.

Facebook Comments